Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


हामीले गाली गर्छाैं, प्रधानमन्त्री क्वाँक्वाँ रुनुहुन्छ– रघुजी पन्त


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली नगर्ने टिप्पणी गर्नुभयो ।

आफूहरुले आलोचना गर्दा ओली नारायणहिटीको दक्षिण गेटमा आएर क्वाँक्वाँ रोएको बताउनुभयो ।

‘यसअघि यहिँ भएको आमसभामा हाम्रा नेताहरुले धेरै आलोचन गर्नुभयो, नारायणहिटीको दक्षिण ढोकामा क्वाँक्वाँ रुनुभयो’, उहाँले भन्नुभयो, ‘अब यहाँबाट आलोचना गरौं, अर्कोपटक पश्चिम ढोकामा बसेर रुन बेर छैन, किन रुवानउनी छोड्दिन्स् ।’