एजेन्सी । एसिया र युरोपबीच सबैभन्दा छोटो जलमार्गमा पर्ने स्वेज नहरमा अड्किएको एउटा विशाल पानी जहाजलाई सारिएको छ । गत मंगलबार अड्किएको एभर गिभन नामको जहाजको अघिल्लो भागलाई नहरको किनारातिर
काठमाडौं । नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । डिफेन्डर विराजले काठमाडौंमा हिजो सम्पन्न थ्री नेसन्स कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । थ्री नेशन्स
एजेन्सी । म्यानमारमा प्रदर्शकनकै क्रममा थप ३ जना मारिएका छन् । म्यानमारको यंगुनमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि १ जनाको मृत्यु भएको हो । अर्का दुई जनाको यंगुन
काठमाडौं । सरकारले ६ महिनादेखि शिक्षक सेवा आयोगमा पदाधिकारी, नियुक्ति नगर्दा करिब साढे १४ हजार स्थायी शिक्षकको पदपूर्ति र बढुवा प्रक्रिया अनिश्चित बनेको छ । सिफारिस समितिले अध्यक्षसहित दुई सदस्यको
काठमाडौं । जन्मकैदको फैसलापछि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीसहितको ज्यान मुद्दा फिर्तालगायत १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संगोजकत्वमा तीन सदस्यीय वार्ता समिति
काठमाडौं । वायु प्रदुषण विश्लेषण गर्ने संस्था आइक्यूएर को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले साधारण सदस्यसमेत नरहने गरी माधव नेपाल र भीम रावललाई कारबाही मात्र गरेनन्, यसलाई पार्टीको कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखेमा निलम्बनको अवधि बीचमै थप
स्थानीयका अनुसार वडाध्यक्ष समेत मनोमानी गरिरहेका छन् । वडा नम्बर ३ कै वडाध्यक्षले समेत सरकारी जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । नगर प्रमुखको सक्रियतामा भूमाफियाबाट जग्गा फिर्ता ल्याउन खोज्दा
घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले जानकारी दिनुभयो । दुई जनाको शव गोरेटो बाटो भन्दा
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको छ ।