Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


तेह्रथुममा घर जल्दा १५ लाखको क्षति

आगलागीबाट घरमा रहेको नगद ६ लाख ४५ हजार सहित अन्नपात भाडावर्तन समेत जलेर नष्ट भएको थियो । घर नजिकै रहेको वनमा लागेको आगलागीका कारण घरमा क्षति पुगेको छथर ३ का

नारायणी किनारमा दुवै दिन होलीको रौनक

चितवनको टाँडीबाट होली खेल्दै नारायणी नदी किनार आइपुग्नुभएका भुवन लामा साथीहरूसँग रमाइलो गर्दै हुनुहुन्थ्यो । विद्यालय समेत बन्द भएपछि विद्यार्थी मोनिका सुनार पनि साथीहरूसँग होली खेल्दै हुनुहुन्छ ।

झापाको मकैबारीमा हात्ती, सर्वसाधरण आतङ्कित

एक हप्तादेखि सातवटा जंगली हात्ती मकैबारीमा पसेर नोक्सान गरिरहेको झापा गाउँपालिका–५ का स्थानीय बासिन्दाले जनाएका छन् । मकै जोन क्षेत्रका रूपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतंकित

चीनले खोप उपल्ध गराएर दुई देशको सम्बन्धलाई उजागर गरेको छ– प्रधानमन्त्री

प्रधानमन्त्री निवास बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी

ललिता निवास प्रकरणः नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन

वार्ता टोलीमा गृहमन्त्रीको साथै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् भगवती चौधरी सदस्य रहेका छन् । वार्ता टोली गठन भएलगत्तै थारु कल्याणकारी सभासँग आजैबाट वार्ता हुने सञ्चार

सरकारले काम नदिँदा प्रतिनिधिसभा बैठक औपचारिकतामा सीमित

संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ

बर्दियाका बाघमा स्याटेलाइट रेडियो जडान

निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको

स्वेज नहरमा फसेको जहाज निकालियो, कच्चा तेलको मूल्य घट्यो

समाचार संस्था रोयटर्सले स्वेज नहरमा फसेको ठूलो जहाज फेरि पानी तैरिएको छ । विश्वभरको समून्द्री सेवाको बारेमा जानकारी दिने इन्चक्यापले स्थानीय समयअनुसार ४ः३० बजे जहाज पुनः पानीमा तैरिएको हो ।

भारतमा पाँच महिना यताकै उच्च कोरोना संक्रमित, नेपाल पनि जोखिममा

सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै भइसकेको छ । यसमा सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ