नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनका लागि प्रदेश सरकारले २ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै कर्णालीमा पनि भित्रनेको संख्या दिनहुँ बढ्न थालेको छ
काठमाडौं । विश्वका विभिन्न ५३ देशमा रहेका ६३ हजार ८ सय ५४ नेपालीमा कोरोना पुष्टि भएको छ । गैर आवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिको तथ्याङ्क अनुसार अहिलेसम्म ५३ देशमा
डम्मर बुढा मगर बागलुङ । नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको
एजेन्सी । म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी सुरक्षाकर्मीले हत्या गरेकै दिन त्यहाँको सैन्य प्रमुखले भव्य पार्टी गरेका छन् । सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार
केशव कोइराला बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु रहनु भएको छ । बाघको आक्रमणबाट
डम्मर बुढा मगर, बागलुङ । निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका दुई जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ । होली खेल्ने क्रममा विवाद हुँदा
काठमाडौं । लालीको कैलारी गाउँपालिका ५ पवेरा बजारमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । से ३ प २२ ५२ नम्बरको मोटरसाइकल र से ३ प ७४ ५१
काठमाडौं । आज प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएर केही स्थानमा हल्का वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौं । ‘थ्रि नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लाागि आज नेपाल र बंगलादेश भिड्दै छन् । कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ