घार वितरण गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्वाहमुखी कृषिलाई सुधार गर्दै व्यवसायिकतातर्फ लाग्न कृषकलाई प्रोत्साहन गरिने बताउनुभयो । नागरिकको आर्थिकस्तर उकास्नका लागि कृषिमा व्यवसायिकता आवश्यकता भएको औल्याउँदै उहाँले प्राथमिकताको साथ
थ्री स्टार, मनाङ मस्र्याङ्दीका लागि तीन लिग उपाधि दिलाउनुभएएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं
मृत्यु हुनेमा ४९ वर्षीय यामबहादुर बोहोरा रहेका छन् । छिमेकीको घरबाट टीभी हेरेर फर्कने क्रममा बोहोरालाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नुभएको हो ।
फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा क्षति कम भएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।
काठमाडौं । गौतम समुहले ओगटेको सार्वजनिक जग्गामा चन्द्रगिरी नगरपालिकाले डोजर लगाएको छ । चन्द्रगिरि नगरपालिकाको वडा नम्बर ३ स्थित त्रिवेणी खोलामा चूडामणि गौतम समूहले गैरकानुनी ढंगले सार्वजनिक जग्गा अतिक्रमण गरेको
रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।
एजेन्सी । भारतमा एकैदिन ५६ हजार बढी कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् । बितेको २४ घण्टामा भारतमा ५६ हजार २११ जना नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै
काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी बिरामी परेको
केके मानन्धर काठमाडौं । पलिस्था मानन्धर काठमाडौंकी हुन् । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट वातावरण विज्ञानको इन्जिनियरिङ सकाएकी उनलाई पेन्टिङमा खुब रुचि छ । पछिल्लो समय परिवारसँगै रिङरोडमा बस्ने भएपनि जीवनको पूर्वाद्र्ध