Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सगरमाथामा करिब ३०० शव र १८० टन फोहोर

काठमाडौं । ठीक १०० वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो । सन् १९२४ मा आरोहणमा गएको अमेरिकी टोलीका दुई सदस्य २७ हजार ६ सय फिटको

ईमेज फलोअप : भूमाफियाले कब्जा गरेको सार्वजनिक जग्गामा सरकारी डोजर

सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरिएको पर्खालमाथि मंगलबार नगरपालिकाले डोजर चलाएको हो । खोला मिचेर निर्माण गरिएका गरिएका संरचनामा सोमबार नापजाँच गरी मंगलबार बिहान डोजर चलाइएको हो ।

राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतलाई

जिल्ला भलिवल संघ पर्वतको समूहले बागलुङ भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको हो । पर्वतले ३–१ को सेटमा बागलुङलाई पराजित गरेको हो । प्रतियोगितामा म्याग्दी भलिबल संघ तेस्रो बनेको छ

प्रधानमन्त्री ओलीद्वारा भारतीय राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बाइपास सर्जरी सफल भएपछि कोविन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा, १० दिन राष्ट्रिय झण्डा झुकाउने

उपाध्यायका अनुसार मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत १८ गतेदेखि २२ गतेसम्म गाउँपालिकाभरीका सरकारी र गैरसरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बदलियो आईपीएल नियम : ९० मिनेटमा पारी सक्नुपर्ने, चौथो अम्पाएरको शक्ति बढाइयो

पहिला २० औं ओभर ९० मिनेटमा सुरु गनुपर्ने नियम भएकोमा अहिले निर्धारित ९० मिनेटमा २० ओभरको खेल सक्नुपर्नेछ । कुनै कारणले २० ओभरको खेल नभएको खण्डमा हरेक ओभरलाई ४ मिनेट

कसैलाई आपत्ति लागे लागोस्, सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ– प्रधानमन्त्री

उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

ओलीले प्रतिक्रियावादीको प्रतिनिधि भएर राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोजे– अध्यक्ष दाहाल

नेकपा(एमाले) का नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरू पनि पुनरावलोकनको पक्षमा रहेको भन्दै पुनरावलोकनको पक्षमा रहेको बहुमतलाई सर्वोच्चले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

आउँदिन भन्नेलाई क्रेनले उठाएर ल्याउने विशेष क्षमता ऋषि धमलासँग छ– प्रधानमन्त्री ओली

‘कोही आउँदिन भन्यो भने क्रेनले उठाएर ल्याउने विशेष क्षमता ऋषि धमलासँग छ,’ उहाँले भन्नुभयो, ‘उहासँग भएको म्याग्नेटले जान्न भने पनि टपक्क तानिहाल्छ, त्यो किसिमको चुम्बकत्व उहाँसँग छ ।’

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर र बच्ने उपाय (विज्ञसँगको कुराकानी)

प्रदूषण बढेका कारण नै सरकारले यो साताका लागि सम्पूर्ण शैक्षिक संस्था नै बन्द गरेको छ । वायु प्रदूषणको तह बढेका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।