मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राख्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो ढुङ्गा खुवालुङलाई फुटाएर जेट बोट चलाउने अभिव्यक्ति दिएपछि खुवालुङको विषय चर्चामा छ । किराँत राई चाम्लिङ्ग भाषामा ‘खु’ भनेको ठूलो खोला, ‘वा’ भनेको पानी र
उक्त समयमा बोरिस जोनसन लण्डनको मेयर थिए । उनले आइलङ्गटनमा भएको ३५ लाख पाउन्डको घरमा जेनिफरलाई बोलाउने गरेको जेनिफरको खुलासा गरेकी छन् । सम्बन्धपछि आफूलाई बोरिसको घरमा असहज महसुस हुने
आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब १ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
नेपाली सेनाले सैनिक कल्याणकारी बोर्ड अन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकास प्राप्त सैनिकहरूको तथ्याङ्क संकलन गर्ने र सम्पर्कमा रहिरहने गरेको प्रवक्ता पौड्यालले जानकारी दिनुभयो ।
नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रूपमा परिचित हुनुहुन्छ । उहाँको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भूमिका रहेको छ । मानन्धर लामो समयसम्म नेकपा(संयुक्त)को महासचिव हुनुहुन्थ्यो ।
कैलालीमा ६३ हजार ३ सय ९७ जनालाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनुभयो । सुदूरपश्चिमसहित देशभर गत माघ १४ गतेदेखि अभियान सुरु गरिएको थियो ।
शिकार खेल्न गएको भन्ने सूचनाको आधारमा वाकु प्रहरी चौकीबाट प्रहरी टोलीले राईलाई पक्राउ गरेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
उनीहरूलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान रेड पाण्डाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।