एजेन्सी । ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएपछि तीनवटै सुरक्षा निकायका प्रमुखले एकै पटक राजीनामा दिएका हुन् ।
डम्मर बुढा मगर बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राममा मोटरबाटो खन्नेक्रममा विवाद हुँदा हँसिया प्रहार भएको छ । हँसिया प्रहारबाट स्थानीय दलसागर पुन घाईते हुनु भएको छ । उहाँको खुट्टामा
एजेन्सी । भारतीय अभिनेता एजाज खानको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गिरफ्तार गरेको छ । एनसीबीले ड्रग्स मालिक फारूक बटाटा र उनका छोरा शादाब बटाटासँग काम गरेको आशंकामा एजाजलाई गिरफ्तार
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता घनश्याम भुसाल पार्टी फुटमा लागेको आरोप लगाउनु भएको छ । भुसाल निर्वाचन जितेसँगैं पार्टी फुटमा लाग्ने गरेको उहाँले आरोप लगाउनु भएको
एजेन्सी । पाकिस्तान दिवसका शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पत्रको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जवाफ दिएका छन् । इमरान खानले जवाफी पत्र लेख्दै पाकिस्तान दिवसको शुभकामना दिँदै लेखेको
एजेन्सी । विश्वकप फुटबल छनोट अन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेिल्जयम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् । गएराति लक्जेम्बर्गमा भएको खेलमा भ्रमणकारी टोली पोर्चुगल ३–१ ले विजयी भयो ।
काठमाडौं । मकवानपुर र चितवनका दुर्गम क्षेत्रका उपभोक्ताले एक प्याकेट नुनको ५० रुपैयाँ तिर्नुपरेको छ । मकवानपुरको उतरी पश्चिम क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका ७ का बासिन्दाले प्रतिकिलो नुन ५० रुपैयाँमा
स्याङ्जा । एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे। चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे। साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे। उनीहरू ढुंगा, बालुवा
बर्दिबास । मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए। मेयर साहका अनुसार ११ वर्षीया
काठमाडौं । वैकल्पिक सरकार निर्माणमा अन्योल बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन् । बूढानीलकण्ठस्थित निवासमै गएर भेटेका दाहालले देउवालाई कांग्रेस, माओवादी