रुपन्देही । एमाले उपमहासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा टाँस्सिरहने तृष्णाका कारण मुलुकको वर्तमान जटिलता सिर्जना भएको बताएका छन् । बहुमत भएको नेकपालाई विभाजनमा ल्याउने र वाम
काठमाडौं । प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप
काठमाडौं । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता
काठमाडौं । गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यतिबेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय
काठमाडौं । पछिल्लो समय बजाम कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ । गत वर्ष वैशाखमा महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५०
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन पटक–पटक चुनौती दिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेससहित राजनीतिक दलहरूले अहिलेसम्म ओलीको कुर्सी हल्लाउन सकेका छैनन् । राष्ट्रिय जनमोर्चा पनि ओली सरकारको विपक्षमा
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको सत्तासमीकरणमा भने कुनै फेरबदल हुने सम्भावना छैन । ९३ सांसद रहेको प्रदेश १ मा सरकार बनाउन ४७ सांसद चाहिन्छ, जबकी एमालेबाट मुख्यमन्त्री बन्नुभएका
बैशाख १ गते एकै दिन ६ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । यो संख्या ४ महिना यताकै उच्च हो । नेपालमा एक सातादेखि संक्रमणको दर झनै उकालो
यस्तै मन्त्रालयले सरकारी अस्पतालहरूलाई कम्तिमा ५० प्रतिशत शय्या कोभिड–१९ का लागि छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न पनि निर्देशन दिएको छ । सबै अस्पतालहरूलाई फिवर क्लिनिक अनिवार्य सञ्चालन गर्न
कार्यक्रममा प्रवक्ता श्रेष्ठले केपी ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य भइरहेको पनि बताउनुभयो । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पनि निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उहाँको भनाइ छ