Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


प्रधानमन्त्री ओलीद्वारा सर्वदलिय बैठक आह्वान, दाहाललाई आफैँले गरे फोन

बैठकमा पछिल्लो समसामयिक राजनीति, संसद्को अधिवेशन, बढ्दो कोरोना सङ्क्रमणलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको फोन आयो– अध्यक्ष दाहाल (भिडियो)

शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दाहालले आफूलाई प्रधानमन्त्रीले फोन गरेको बताउनुभयो ।

खोस्टाबाट लाखाैं कमाउँदै खोटाङका महिला, अमेरिकादेखि युरोपसम्म निर्यात

स्थानीय स्तरमै रहेको मकैको खोस्टाबाट उत्कृष्ट सामान बनाउन सकिने भएपछि यहाँका बेरोजगार महिलाहरू समेत सीप सिक्न लालयित भएका छन् । घरमै बसीबसी काम गर्न सकिने र कच्चा पदार्थको अभाव नहुने

ओली राष्ट्रिय हित विपरितको गतिविधिमा लागेको दाहालको आरोप

प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू आएकाले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।

प्रदिपको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघकाे माग

बहुमूल्य धातु तथा पथ्थरको कारोबार हुने सुनचाँदी व्यवसायीको निम्ति सुरक्षा व्यवस्था महत्वपूर्ण हुने भएकोले सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसायीहरू ढुक्कले व्यवसाय सञ्चालन गर्ने अवस्था नरहने रुपन्देही सुनचाँदी व्यवसायी संघका सदस्य

काभ्रेमा ३० वर्षीया महिलामाथि बलात्कार, युवक पक्राउ

पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बर्दियाकी स्कुले बालिका बेपत्ता

हिजो बिहान ९ बजे विद्यालय गएकी बालिका घर नफर्किएको परिवारले जानकारी दिएका छन् ।

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।

बर्दियामा विद्यालय हिडेकी बालिका बेपत्ता

बर्दिया । बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छ्न । मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन । बिहीबार बिहान ९ बजे विद्यालय हिडेकी बालिका अहिले सम्म

पुनः निर्वाचनको माग गर्दै सामुदायिक वन कार्यालयमा तालाबन्दी

सामुदायिक वन उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा मतगणनामा धाँधली भएको भन्दै सामुदायिक वनका उपभोक्ताले नै वन कार्यालयमा तालाबन्दी गरेका हुन् ।