गीतमा चौलागाईंकै स्वर र संगीत गीतमा रहेको छ । गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथा बोलेको छ ।
शुक्रबार मात्रै ९ सय जना संक्रमित थपिएका छन् । हाल देशभर १ सय ३८ जनाको भेन्टिलेटर र आइसियूमा उपचार भइरहेको छ । तीमध्ये पनि ५५ जना काठमाडौं उपत्यकामा नै छन्
एमालेका चार प्रदेश सभा सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले शाहीको पक्षमा मतदान गरेका थिए ।
जनकपुरधामलाई स्थायी राजधानी तोक्ने विषयमा राजनीतिक सहमति गरिए पनि यो प्रस्ताव पनि अस्वीकृत भएको थियो । यो प्रस्तावको पक्ष र विपक्षमा ५२–५२ मत आएको थियो भने तीन वटा मत बदर
पार्टीको ह्वीप उल्लंघन गर्दै नेकपा एमाले माधवकुमार नेपाल पक्षीय सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् ।
तर, ६१ सिटे कांग्रेसलाई केन्द्रमा ओलीको कुर्सी खोस्न सहज छैन । ४९ सिटमा खुम्चिएको माओवादी केन्द्रले मात्र साथ दिएर पुग्दैन । ३२ सांसद भएको जसपाले हात बढाए मात्र नयाँ सत्तासमीरकण
विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए । मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले
शुक्रबार एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै काउन्सिलले उज्यालो नेटवर्क डट कम, सुदर्शनखबर डट कम, कान्तिपथ डटकमलगायतका सातवटा अनलाइनलाई स्पष्टीकरण सोधेको हो ।
नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।
संसदीय समितिले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।