कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी, कर्णालीर सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।
चीनले हङकङको अधिकार तथा स्वतन्त्रता गम्भीर रुपमा नियन्त्रित गरिरहेका बेला लाइ माथि जेल सजाय सुनाइएको हो ।
विश्वको कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ
कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।
निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दूर्भाग्य हुने बताउनुभयो ।
के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।
असिनाले छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा र महालक्ष्मी नगरपालिकाको मुर्तिढुगा लगायत क्षेत्रमा १२ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको हो ।
सबैका लागि स्वास्थ्य भन्ने सरकारी नाराले दोलखाको अति दुर्गम यो जफेवासीलाई गिज्याइरहेको छ । गाउँमा एउटा भरपर्दो अस्पताल नहुँदा र आर्थिक अभावका कारण स्वास्थ्यमा पहुँच पुर्याउन नसक्दा जफेवासी वर्षौंदेखि रोग
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिमरा रंगशालामा शुक्रबार साँझ भएको खेलमा २–० गोलअन्तरको जित निकाल्दै विजय युथ क्बल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।