गम्भीर घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।
‘पार्टीको एजेण्डालाई जनताले समर्थन गर्नेछन् भन्ने हाम्रो विश्वास छ,’ बोहराले भन्नुभयो, ‘राप्रपाको नीति तथा एजेण्डाको बारेमा अब जनताको घर–घरमा पुगेर बताउनुपर्छ ।’
डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अडानोम गेबेरियससले शुक्रबारमात्रै संक्रमितको संख्या र मृत्युदर बृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गर्नुभयो ।
राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न र आफ्नो शवपेटिकालाई सर्वसाधारणले हेर्नेगरी समेत नराख्न अनुरोध गरेको बताइएको छ ।
घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हावाहुरीका कारण शुक्रबारदेखि नै चानुवामा विद्युत् अवरुद्ध थियो ।
मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।
उयदपुरमा १४ हजार हेक्टर क्षेत्रफलमा चैते र बर्खे धान खेती लगाउने गरिएको छ । जसमध्ये सिँचाइ सुविधा पुगेको धान खेतीको क्षेत्रफल ७ हजार ३ सय ३ हेक्टर मात्र छ ।
ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।
पछिल्लो १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची