एजेन्सी । नरिच सिटी फुटबल क्लब इंग्लीश फुटबलको शिर्ष डिभिजन प्रिमियरसिपमा बढुवा भएको छ । दोस्रो श्रेणीको लिग च्याम्पियनसिप अन्तर्गत गएराति भएका खेलहरुमा ब्रेन्टफोर्ड र स्वान्सी सिटीले जित निकाल्न नसकेपछि
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको दाउन्नेमा हिजो साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलामका २५ वर्षिया धनु दर्लामी,
विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्न मन्त्रालयलाई पत्राचार गरे पनि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशमा प्रधानमन्त्री जडीबुटी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न बजेट माग
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार टिकाउन विश्वासको मत दिने एमालेका चार सांसदमध्ये तीनजना मन्त्री बनेका छन् । कांग्रेसले भने आन्तरिक छलफल गरेर दुई–तीन दिनमा मन्त्रीका लागि सांसदको
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा रु ८१ करोड घाटा हुने अवस्था आएकाले मूल्य
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई
काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को दोस्रो वेभले चौतर्फी सन्त्रास छ, संक्रमितको संख्या बढेको–बढ्यै छ र सरकारले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण उपाय अपनाउन आग्रह गर्दै आएको छ । तर, शनिबार कीर्तिपुरस्थित
काठमाडौं । छिमेकी भारतसँगै नेपालमा कोभिड– १९ को संक्रमण तीव्र गतिमा फैलिएको छ । अहिले गत वर्षकै भाइरस फेरि फैलिएको हो कि यो नयाँ ‘भेरियन्ट’ हो भन्नेमा सर्वत्र जिज्ञासा छ । भेरियन्ट
‘निर्वतमान अध्यक्ष दिल शिरीषको कार्यकालमा पत्रकार महासंघको सुविधा सम्पन्न भवन निर्माण भएको छ,’ उहाँले भन्नुभयो, ‘भवन निर्माणपछि अब पत्रकारहरूलाई आवश्यक सामग्री उपल्ध गराउने र न्यूनतम पारिश्रमिकलाई कार्यान्वयनमा जोड दिनेछ ।’