Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


शिक्षक वा विद्यार्थीमा कोरोना देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

कोरोना देखिएका विद्यालयमा एक सातासम्म विद्यालय बन्द हुँदा भर्चुअल लगायतका विधिबाट पठनपाठनलाई जारी राख्न महानगरपालिकाले आग्रह गरेको छ ।

उपचार गर्न बेड नपाएपछि छोराले दुखी हुँदै भने, ‘सुई लगाएर बुबालाई मारिदिनु’

एजेन्सी । भारतमा कोरोना संक्रमित बाबुको उपचार गर्न नसकेपछि एक छोराले दुखी भएर सुई लगाएर आफ्नो बुबालाई मारिदिन भनेका छन् । महाराष्ट्रका ७१ वर्षीय वृद्ध आफ्नो बुबाको उपचारका लागि एम्बुलेन्समा

भारतमा २४ घण्टामा २ लाख बढी संक्रमित, हजार बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना महामारी तीव्र रुपमा फैलिरहेको छ । ठूला शहरमा स्वास्थ्य संकट आएको छ भने अस्पतालमा बिरामीका लागि बेडको समेत अभाव हुन थालेको छ । गएको २४ घण्टामा

इराकमा कार बम विस्फोटमा चारको मृत्यु

एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विस्फोटमा परेर एक जना घाइते भएका छन् । शिया जिल्लाको व्यस्त बजारमा कार बम बिस्फोट गराइएको

ईमेजमा समाचार आएपछि राष्ट्रपतिद्वारा गाँजीपुरका स्थानीयसँग निवासमै भेट

डोलराज रानाभाटचितवन । स्वर्गीय नेता मदन भण्डारीको शव फेला पार्ने चितवन भरतपुर– १७ गाँजीपुरका स्थानीयसँग राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्यक्ष भेट गर्नु भएको छ । राष्ट्रपति भएपछि विद्यादेवी भण्डारी गाँजीपुर नफर्किएको

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बताइएको छ । नेकपा माओवादी

पुरानो बसपार्कका १ सय १२ पसल ‘सिल’

काठमाडौं । लामो समयदेखि विना सम्झौता सञ्चालन भैरहेका पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका

जितपुरसिमरा गोल्डकपः बाग्मतीसँग भरतपुर स्तब्ध

प्रकाश लम्साल, बारा । सेन्टर कलेज भरतपुर फूटवल क्लबलाई सडन डेथमा स्तब्ध पार्दै बाग्मती युवा क्लब सर्लाही जीतपुरसिमरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको रोमाञ्चक

नेविसंघले भन्यो, ‘विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर’

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गर्नुभएको छ

भारतमा कोरोना : शव जलाउन १२ घन्टासम्म पर्खनुपर्ने अवस्था

एजेन्सी । भारतमा कोभिड–१९ को दोस्रो लहर सन् १९१८ मा युरोपमा फैलिएको स्पेनिस फ्लुको जस्तै बन्ने तयारीमा छ । अप्रिल–मे १९१८ मा युरोपमा स्पेनिस फ्लुमा फैलिएको थियो । केही समयमै यो संक्रमण