एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत रामपुर नगरले प्रदेश र संघसंग सहकार्य गरेर पकेट क्षेत्रहरू सञ्चालन गरिरहेको छ । नगरपालिकाले कृषक मैत्री वातावरण निर्माण गरेर अघि बढ्ने रणनीति लिए पनि
केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रको भने निर्वाचन प्रक्रिया र मतगणना ठिक भएको जनाएको छ । अब जिल्लाको कार्य समिति चयनका लागि मात्र निर्वाचन हुने काफ्लेको जानकारी दिनुभयो । ‘प्रदेश
वर्तमान समयसम्म जात्राको अस्मिता बचाउन भक्तपुरका नेवार समुदायको महत्त्वपूर्ण योगदान छ । अहिलेसम्म संस्कृति बचाइराख्नुमा यहाँका युवाहरूको ऐक्यबद्धता नै मुख्य कारक रहेको स्थानीय युवाहरूको भनाइ छ ।
फालेलुङ क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुर्भभयो ।
प्रस्तावित ऐनले कर्मचारीहरूको वृत्तिविकास, सेवा, सुविधा र अवसरहरूलाई कुण्ठित गरिएको आन्दोलनमा सहभागीले बताएका छन् । आन्तरिक प्रतिस्पर्धाबाट बृत्तिविकासको बाटो पाउनुपर्ने उनीहरूको भनाइ छ ।
वाङ्ग नामक पुरुष गरिबी हटाउने सरकारी कार्यालयको कार्यकारी निर्देशक थिए । भिडियो बाहिर आएपछि उनलाई बर्खास्त गरिएको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा लाठी प्रहार गर्ने महिलाको प्रशंसा भइरहेको छ
कांग्रेस संसदीय दलका नेता नेपालीले सरकारले सोचेभन्दा फरक ढङ्गले आफूहरू अघि बढ्ने बताउनुभयो । सरकार ढल्ने डरले रातारात संसद् अधिवेशन अन्त्य गर्ने खेलमा लाग्नु खराब भएको उहाँको भनाइ छ ।
कमल थापा भन्छन्, ‘राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ वर्ष पूरा भयो । स्व.थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धान्जली
एजेन्सी । भारतीय अभिनेता अभिषेश बच्चनको शुटिगं प्रहरीले बन्द गरिदिएको छ । लखनउमा फिल्म शुटिगं गरिरहेका अभिषेकको शुटिगं प्रहरीले बन्द गरिदिएको हो । पार्कमा शुटिगं चलिरहेको थियो, शुटिगं गर्नको लागि
एजेन्सी । अमेरिकाको मिनिसोटा राज्यमा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा महिला प्रहरी अधिकृत किम पोटरलाई पक्राउ गरिएको छ । उनीमाथि गैरन्यायिक हत्या विरुद्ध मुद्दा चलाइने भएको