काठमाडौं । सरकारले कोरोना प्रभावित निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले थप निर्णय
काठमाडौं । बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ । यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेड्दै हुनुहन्छ ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ । अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक
बारा । सिमरामा जारी ११ औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत हिजो साँझ भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । वीरगञ्ज युनाइटेड क्लबलाई ४—१ ले पराजित गर्दै आर्मीले क्वाटरफाइनलमा
एजेन्सी । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य
रसुवा । रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा गएराति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकका ग्राङ आधारभूत प्राथमिक विद्यायालयका प्रधानाध्यापक राजेन्द्र तामाङ र २९ वर्षीय सागर तामाङ
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोली प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ । उहाँले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत
झापा । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले वैकल्पिक सरकार गठनबारे औपचारिक निर्णय लिन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेसको प्रयास सफल हुन सकेको छैन । जसपाले औपचारिक निर्णय
काठमाडौं । संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग नेकपा एमाले संस्थापन पक्षसँग एकताको सम्भावना सकिएको नेताहरुले बताएका छन् । पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल