Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


मेलम्चीको पानी ३२० ठाउँमा चुहियाे

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट  वितरण  गर्दा ३२० स्थानबाट चुहावट भएको छ ।  पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि   पानीको   बहाव

गाँजा र रक्सी ओसार्न एम्बुलेन्स

काठमाडौं । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा बिना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द, हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन्

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने

काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स)

ओली अहिले भारतको टाङमुनि छिरिसकेका छन्: देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएर संसद् अधिवेशन अन्त्य गर्ने उनको कदममा असन्तुष्टि जनाएका छन् । संसद्मा प्रतिपक्षको भूमिकामा हुँदा पनि प्रधानमन्त्री ओलीको समर्थनमा झैँ देखिएको

पाँच सय सवारीसाधनसहितको शोभायात्रा गर्दै चितवन पठाइँदै राम–सीताको मूर्ति

चितवन । भयावह बनिरहेको कोरोना संक्रमणका कारण चौतर्फी सन्त्रास छ, संक्रमित बढेकाबढ्यै छन् । सरकारले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । तर, प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष निर्देशनमा मंगलबार

मंगलबार अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि संसद्को चालू अधिवेशन सोमबार नै अन्त्य

काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी भएको  सूचनापछि प्रधानमन्त्री केपी ओलीले हठात् संसद्को अधिवेशन अन्त्य गराएका छन् । प्रमुख विपक्षी दल कांग्रेस र माओवादी मिलेर मंगलबार दिउँसो १ बजेअगाडि

जसपाद्वारा सरकारमा गएका चार सांसद् निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसदबाट हटाइने चेतानवी

सोमबार बसेको लुम्बिनी प्रदेश समितिको बैठकले अविश्वासको प्रस्तावमा मतदान गर्ने पार्टीको निर्णय विपरित मन्त्रीको सपथ लिएका चार सांसद्लाई निलम्बन गरेको हो ।

लुम्बिनीमा जसपाका चार सांसद्ले पार्टीलाई थाहै नदिइ मन्त्रीको सपथ लिएपछि…

जनता समाजवादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टीबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन, क्रियाशील सदस्यतामै अल्झियो गाँठो

ठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अन्तिम पटक म्याद थप गरिएको जानकारी दिनुभयो ।

उर्जा मन्त्रालयले साढे २ अर्ब रुपैयाँ खर्च गर्न सकेन, बजेट अर्थमन्त्रालयमै फिर्ता

जल तथा उर्जा आयोगको सचिवालयले ३० लाख ३९ हजार, नदी बेसिन योजना तथा जलविद्युत् विकास गुरुयोजना तर्जुमा आयोजनाले १० करोड र भारतीय अनुदान सहयोगमा सञ्चालिन नदी नियन्त्रण आयोजनामाबाट ९३ करोड