उनीहरुले बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जान एस.एल.सी.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरू सच्याएको खुलेको छ ।
सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उहाँ पदबाट मुक्त हुनुभएको हो ।
अविश्वासको प्रस्ताव दर्ता लगत्तै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् ।
प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।
सोमबार आफ्ना शुभचिन्तकहरूलाई सामाजिक सञ्जालमार्फत उहाँले पूरै परिवारलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभएको हो ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ रहेको छ । जसमध्ये १ सय ४८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा छन् । काठमाडौ उपत्यकामा मात्रै २४ जना भेन्टिलेटरमा
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्ने तीन सांसद्लाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।
आपतकालीन अवस्था घोषणा गरेसँगै ती क्षेत्रमा सरकारी सेनाले गस्ती थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
लकडाउनको अवधिमा बेडको व्यवस्था ठूलो स्तरमा गर्ने पनि उहाँको भनाइ छ । लकडाउनको अवधिमा अत्यावश्यक सेवा भने सुचारु रहने जनाइएको छ ।