कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा • Image Khabar Image Khabar


कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा


Imagekhabar
६ बैशाख २०७८, सोमबार १७:१८

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले भोलि(मंगलबार) सार्वजनिक बिदा दिने भएको छ ।

चैते शुक्ल अष्टमी अर्थात चैतेदशैँका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्