कारोबार भने यस दिन पनि उच्च नै पौने ७ अर्ब हाराहारीमा भयो । लगातार उकालो लाग्दै आएको बजारमा आइतबार देखि गिरावट आएको हो । नेप्से घटेपनि कारोबार भने उच्चनै रहेकाले
वैशाख १८ गतेदेखि विभिन्न गन्तव्यमा उडान गर्ने बुद्ध एयरले जनाएको छ । आन्तरिक पर्यटकको आउजाउमा सहज पु¥याउने र भारतीय पर्यटकलाई पनि लक्षित गर्दै उडान गर्न थालेको बुद्धले बताएको छ ।
यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिशिल्ड ७० देखि ८० र भेरोशिल ८० प्रतिशत विश्वसनीय भएको भन्दै कोभिशिल्ड लगाएका ३० प्रतिशत असुरक्षित हुने तथ्यलाई भुल्न नहुने
शाखा कार्यालयको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उद्घाटन गर्नुभएको हो । उहाँले दलाल व्यवसायीको सेवा विस्तारले देशका कुनाकाप्चाबाट शेयर खरिद गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने उल्लेख गर्नुभयो ।
मन्त्रालयले झोलुङ्गे पुल, सडकपुल, तराई–मधेस समृद्धि कार्यक्रमलाई व्यक्ति विशेषको क्षेत्रमा धेरै जाने भन्दा पनि समग्र रुपमा सम्पूर्ण क्षेत्रमा कार्यक्रमहरु पुग्ने गरी बजेट विनियोजन गर्ने जनाइएको छ ।
नागरिकता लगायत दर्जनौं महत्वपूर्ण विधेयक र एमसीसी सम्झौता लगायतका काम हुँदाहुँदै पनि दलीय झगडाका कारण प्रतिनिधिसभा प्रभावहीन बन्यो । यसले वर्तमान संसदको बाँकी अवधि कत्तिको कार्यमूलक होला भन्ने प्रश्न पनि
२०५३ सालदेखि केही विषय अनुत्तिर्ण परीक्षार्थीलाई समेत मौका दिएइकाले अहिले विद्यार्थी को चाप बढेको हो । ९ महिना पर धकेलिएको परीक्षामा स्नातक तह पहिलो वर्षका २ शैक्षिक सत्रका विद्यार्थी सहभागी
महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको बैठकअघि पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । हिजोको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
समितिमा वीर र भक्तपुर अस्पतालका निर्देशहरूले संक्रमितको संख्या उकालो लाग्दै गर्दा अक्सिजन , आईसीयू र जनशक्तिको अभाव हुने बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी(जसपा)का तीन सांसद्लाई मन्त्री बनाउनुभएको छ ।