यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २० र कुशल मल्ल १८ रनमा आउट हुँदा सोमपाल कामीले नटआउट २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।
बैशाख २ र ३ गते परेको असिनाको कारण तरकारी बाली सखाप भएपछि उनीहरूले आफ्नो ऋणको भाका थपिदिन र ब्याजमा छुट दिन माग गरेका हुन् ।
मन्दिर छेउछाउमा केही क्याभिन पूरा गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ । ८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सनलाई २०७४ असोज २३ मा १३ करोड ९४ लाख रुपैयाँमा
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्य र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
काठमाडौं स्थित सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले खोप लगाउन व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो । भारतबाट समयमा नै खोप नपठाउँदा लामो समय कुर्नुपरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गर्नुभएको थियो । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरू चितवन पठाइएको हो ।
एजेन्सी । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर छ । भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले दिएको जानकारी अनुसार सिंहको स्वास्थ्य अवस्था स्थिर भएको हो ।
एजेन्सी । भारतमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण १७ सय ६१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतमा मर्नेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै