Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


जसपालाई प्रधानमन्त्रीकाे वाचा, रिहाइ र मुद्दा फिर्ता प्रक्रिया यसै साताबाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी ( जसपा) को मागअनुसार नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको प्रक्रिया यसै साताबाट कार्यान्वयनमा लैजाने जनाएका छन् । सरकार जोगाउन साथ

तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच

‘गरिब जनताको घरमा आगो लगाएर राममन्दिर’, प्रधानमन्त्री वामपन्थ कि रामपन्थ ?

काठमाडौं । गत ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले चेपाङका घरटहरामा आगो लगाउँदै बाँकी बस्ती पनि एक साताभित्र खाली गर्न आदेश दिएको थियो, तर १५ साउनमा सर्वोच्च अदालतले आदेश दिँदै घरटहरा

बझाङमा अविवाहित किशोरी गर्भवती हुने डरलाग्दो दर- डाक्टर भन्छन्, ‘मर्नै लागेँ भनेपछि उपचार गर्नैपर्यो’

‘जिल्ला अस्पतालमा १२ हप्ता सम्मको गर्भ मात्र गर्भपतन गराउन नेपाल सरकारले अनुमति दिएको छ,’ डाक्टर खड्काले भन्नुभयो, ‘तर यहाँ मेडिकलमा औषधि खाएर ५–६ महिनासम्मको गर्भपतन गराउन आउँछन्, मर्नै लागेँ भनेर

असारसम्म थप ३ लाखमा कोभिड हुनसक्ने सरकारको प्रक्षेपण

संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।

स्वाब नै नलिइ ९ हजारमा कोरोनाको नक्कली रिपोर्ट बेच्ने ल्याबमा प्रहरीको छापा (भिडियाे)

सरकारले तोकेको भन्दा बढी रकम लिएर कोभिड–१९को नक्कली पीसीआर रिपोर्ट दिँदै आएको काठमाडौंको एउटा ल्याबमा प्रहरीले छापा मारेको छ ।

समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ– अध्यक्ष दाहाल

‘वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ, अनि मात्रै एउटा समृद्ध

ट्राइ नेसन्स क्रिकेट सिरिज : नेदरल्याण्ड्स ३ विकेटले विजयी

बलिङतर्फ नेपालका ४८ रन दिएर ४ विकेट लिँदा करण केसी, अविनाश बोहरा र कुशल मल्लले समान १–१ विकेट लिए ।

कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु, २४ घाइतेमध्ये पाँचको अवस्था गम्भीर

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक बिहान १०ः३० बजे ठोक्किएको थियो ।

स्तरोन्नतिको माग गर्दै स्थानीयद्वारा सिद्धिचरण राजमार्गकाे कटारी–घुर्मी सडकखण्ड अनिश्चितकालीन बन्द

उदयपुरका स्थानीयले कटारी नगरपालिका–११ का वडा अध्यक्ष दिपक बुढाक्षत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो ।