Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कर्णालीमा कांग्रेसबाट दुई मन्त्री, भोलि शपथ हुने

कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।

बहुल राष्ट्रिय राज्य नेपालमा त्यस्तै नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्छ– मन्त्री महताे

बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।

कोभिडबाट एकै दिन ८२ सय ४३ जना संक्रमणमुक्त हुँदा ५ हजार ४२ संक्रमित

पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ४ सय ७१ पीसीआर र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणमा देशभरका ५ हजार ४२ जनामा कोभिड संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५

चुरे दोहन रोक्ने निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने शान्ति समाजको चेतावनी

विश्व वातावरण दिवसको अवसरमा सो संस्थाले चुरे क्षेत्रको दोहन र वातावरण विनाश विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएको हो ।

२०३० को विश्वकप फुटबलको आयोजनाका लागि स्पेन र पोर्चुगलद्वारा संयुक्त दावेदारी

गएराति आपसमा मैत्रीपूर्ण खेल खेल्नुअघि एक समारोहबीच दुई देशले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

आनन्द फाउन्डेसनद्वारा नौ जिल्लामा एक सय वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

फाउन्डेसनले ताइवान एलजेम बौद्ध सोसाइटीको तर्फबाट मिलारेपा ध्यान केन्द्रबाट सहयोग गरेको १ सय वटा कन्सन्ट्रेट विभिन्न नौ वटा जिल्लामा वितरणको शुभारम्भ गरेको हो ।

लाङटाङमा अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री पुर्याइयो

हेलिकप्टर मार्फत लाङटाङ पुगेर माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामाग्री लाङटाङ स्वास्थ्य चौकीलाइ हस्तान्तरण गर्नुभएको हो ।

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

उपप्रधानमन्त्रीको अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुनसक्दैन– बामदेव गौतम

शुक्रबार शपथग्रहण गरेको आधाघण्टा नबित्दै दिइएको अन्तर्वार्तामा उपप्रधानम्न्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको बताउनुभएको थियो ।

महन्थ ठाकुर पक्ष अवसरवादी थियो, सत्ता टिकाउन ओलीले प्रयोग गरे– डा. महत

‘१७ जना मन्त्री भएको मन्त्रिपरिषद्मा १० जना मन्त्री त जसपाको ठाुकर पक्षका हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट के पुष्टि हुन्छ भने ओलीमा आफू सत्तामा हुनुपर्यो, जनता वा देश जस्तोसुकै होस् भन्ने