निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा भएपछि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।
बजेटमार्फत सरकारले ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्न दिने घोषणाले तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरूलाई बाढी, डुवान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै
पुटिनले भन्नुभएको छ, ‘अमेरिका एकतर्फ अन्य देशमा सरकारविरोधी प्रदर्शनमाथि गरिएको कारबाहीको आलोचना गर्दै आएको छ भने अर्कोतर्फ आफ्नो देशमा राजनीतिक माग उठाउने नागरिकलाई मुद्दा चलाउँदैछ, यो गलत हो ।’
ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. पुनले खोप बनाउँदा भाइरसको एउटा म्युटेन्टको आधारमा बनाइने भएकाले दोस्रो वा तेस्रो म्यूटेन्ट आउँदा त्यसले खोपको प्रभावकारितामा ह्रास आउने बताउनुभयो ।
उपल्लाचौरको डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा उपचार केन्द्र, रेडक्रसहुँदै वडा कार्यालय क्षेत्रमा १ सय भन्दा बढी संक्रमित भएपछि स्थिति नियन्त्रणका लागि ‘सिल’ गर्नुपरेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी
विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो । महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ
नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन्
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार संविधान, संसदीय व्यवस्था र अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित भएको टिप्पणी गर्नुहुन्छ ।
केहीले भने सँगैको जंगलमा लुकेर ज्यान जोगाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्दपी बुर्किना फासोमा पछिल्लो समय इस्लामिक अतिबादी समूह आइएसले आतंकवादी गतिविधिलाई तीव्रता दिँदै आएको छ