एजेन्सी । नाइजेरियाको आतंकवादी समूह बोको हरामका नेता अबुबाकर शेकाउको मृत्यु भएको सरकारी सेनाले दावी गरेका छन् । उनको सुरक्षा कारवाहीमा मृत्यु भएको इस्लामिक स्टेट वेस्ट अफ्रिकी प्रान्त (ईस्वाप)ले दुई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । एमाले र पूर्व माओवादीहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । त्यसकालागि बालुवाटारमा छलफल भइरहेको
काठमाडौं । कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन व्यवसायी अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रिपरिषदमा गरिएको हेरफेर तथा कार्यविभाजन गैरसंवैधानिक, कपटपूर्ण एंव संविधानविपरित भएको
काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१)
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । प्रतिनिधि सभा विघटनका विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्न यसअघि वरियता मिचेको भन्दै इजलास विवादित भएपछि नयाँ
काडमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सन्तुलित नभएको बताएका छन् । जिल्ला सभापतिहरुले विज्ञप्ति जारी गरेर असन्तुलित र द्वैध भूमिका राष्ट्रपतिले देखाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय एकले अर्कालाई गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात आज साँझसम्म बुझाउन निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । विगतमा मन्त्री भइसकेका व्यक्तिहरु राजदूतमा सिफारिस भए स्नातक तहको अध्ययन नचाहिने भएको छ । मन्त्रिपरिषद्ले विगतमा मन्त्री भइसकेकाहरु राजदूतमा सिफारिस भए स्नातक तह अध्ययन नचाहिने भन्दै निर्देशिका संशोधन
काठमाडौं । एड्भोकेसी फोरम–नेपाल र जवाफदेहिता निगरानी समितिले चितवनको बाँदरमुढे घटनाको निष्पक्ष छानबिन गरी अपराधमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । आइतबार जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईं रएड्भोकेसी
एजेन्सी । भारतीय सरकार र ट्विटरबीचको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ट्विटरलाई नयाँ डिजिटल नियम तुरुन्त लागू गर्न अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ