Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


प्रदेश २ मा सत्ता गठबन्धन, कांग्रेस र माओवादीले मागे सभामुखसहित पाँच मन्त्री

मुख्यमन्त्री नै दाबी गरेको कांग्रेसले मुख्यमन्त्री नपाउने भएपछि सभामुख सहित तीन मन्त्रालयको दाबी गरेको बताइएको छ । आठ सांसद रहेका माओवादीले भने दुई मन्त्रालय र दुई राज्यमन्त्री मागेको बताइएको छ

पाँच पत्रकार संगठनको विज्ञप्ति, ‘आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन काउन्सिलमा कार्यकर्ता नियुक्त’

पाँच वटा पत्रकार संगठनले सरकारले आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन प्रेस काउन्सिल नेपालमा कार्यकर्ता नियुक्त गरेको आरोप लगाएका छन् ।

दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

कोभिड संक्रमितको घर–घरमा स्वास्थ्य सामग्री पुर्याउँदै हाप्सा नेपाल

संक्रमितहरूले प्रयोग गरेको अक्सिमिटर भने संक्रमण मुक्त भएपश्चात नजिकैको स्वास्थ्य चौकीमा दिन आग्रह गरिएको छ । होमआइसोलन किटको हाल माग निकै बढेको भन्दै संस्थापक डा. खरेलले रकम जुटाउन भने गाह्रो

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा पाँच वटा रिट दर्ता

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू कञ्चनकृष्ण न्यौपाने, सीतादेवी श्रेष्ठ, शालिकराम सापकोटा र राजकुमार सुवालले मन्त्रिपरिषद्विरुद्ध रिट निवदेन दर्ता गर्नुभएको हो ।

काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने

जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।

ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै पाएनछन्– रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै नपाएको टिप्पणी गर्नुभएको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो

मूल्य घटेसँगै अब अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गरेको हो ।

देउवा भेट्न दाहाल बुढानिलकण्ठमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल बुढानिलकण्ठ पुग्नुभएको हो । उहाँहरूबीच अहिले भेटवार्ता भइरहेको छ । यसअघि दाहालले एमालेबाट निष्कासित नेता माधवकुमार नेपाललाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो

तेह्रथुममा मकै फौजि किराले मकै सखाप

तेह्रथुम । तेह्रथुमका किसानहरुले लगाएको मकै बालीमा फौजी किराका प्रकोप बढ्दै गएको छ । तरकारी बाली मासेर मकै उत्पादनमा लागेका किसानहरु मकै बालीमासमेत फौजी किराको प्रकोप देखिएपछि चिन्तित भएका छन्