Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सुदूरपश्चिमको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने

सोमबार बसेको प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता सहितको पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै मन्त्री शाहले कोरोना भाइरस महामारीबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण र त्यसले पारेको

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रस्तुत गर्ने मन्त्रिपरिषद्को निर्णय

भोलि ३ बजे सुरु हुने प्रदेशसभा बैठकमा ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मन्त्री चौधरीले जानकारी दिनुभयो ।

कडा सुरक्षाबीच सुर्खेतको राउटे वस्ती ‘सिल’, घटनाबारे राउटे समुदाय अनविज्ञ

१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराइ जबर्जस्ती करणी गर्न खाेजेका थिए । उनीहरूले राउटे युवतीमाथि अश्लिल हर्कत गर्दै फाेटाेसमेत खिचेका थिए ।

मन्त्री थापालाई वर्खास्त गर्नुपर्ने माग गर्दै एमालेद्वारा सदन अवरुद्ध

हाँले भन्नुभयो, ‘सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउँदै प्रदेशसभा प्रवेश गरेको एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’

माओवादी केन्द्र स्वास्थ्य सामग्री हस्तान्तरण

सो स्वास्थ्य सामग्रीहरू चीन, माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग/संगठनबाट प्राप्त भएको जनाइएको छ ।

ओलीको पत्रको लिखित जवाफ पठाउँदै नेपाल पक्ष

‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधव कमरेड (माधवकुमार नेपाल)ले निर्णय लिनुहुन्छ ।’

तेह्रथुममा जेठ दोस्रो साताबाटै रोपाईं सुरु

विगतका वर्षमा युवाहरू रोजगारका लागि विभिन्न स्थानमा जाने भएकाले कामदार पाउन मुस्किल भए पनि यसवर्ष भने कोरोना संक्रमणको त्रासले गर्दा विद्यार्थीहरू पनि घरमै रहेकाले खेतीपाती गर्न सहज भएको किसानहरू बताउँछन्

शेयर बजारमा सामान्य करेक्सन, विकास बैंक समूह २ सय ६० अंकले बढ्यो

यसदिन विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन र निर्जीवन बीमा समूह बढेका छन् भने वाणिज्य बैंक, ब्यापार र लघुवित्त समूह घटेका छन् ।

स्याङ्जामा फेरि थपियो निषेधाज्ञा

औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

राक्सिराङमा अस्थायी कोभिड अस्पताल उद्घाटन

गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अस्पतालको उद्घाटन गर्नुभएको हो ।