Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


नेपाल जोर्डनसँग ३–० ले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गएराति कुवेतको अल अहमद अन्र्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल

जोर्डनविरुद्धको खेलमा नेपालका तीन खेलाडी परिवर्तन

पौने १० बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा हुने खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।

ओलीको जवाफमा नेपालको वक्तव्य ‘ओलीको भ्रममा नपरी संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्नुस्’

आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्तावको जवाफमा सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै नेपालले केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको

खेलअघि प्रशिक्षक भन्छन्, ‘हरेक खेल ०–० बाट सुरु हुन्छ र मैदानको प्रदर्शनमा जित निर्भर हुन्छ’

यसअघि जोर्डनसँग भएको तीनमा तीनवटै खेल जोर्डनले जितेकाले पनि उसको मनोवल उच्च छ । यद्यपि पहिलो खेलमा चाइनिज ताइपेईलाई २ गोलले पराजित गरेको नेपालले दोस्रो खेल पनि जित्ने लक्षका साथ

निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सवोच्चको अन्तरिम आदेश

न्यायाधीश डा. कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

कोभिडबाट विदेशमा थप १३ नेपालीको मृत्यु

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने फैसला

सोही मुद्दामा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुंडालको संयुक्त इजलासले रिटसम्बन्धी अन्य निवेदन दर्ता भए नभएको हेरी सबैलाई एकैसाथ छलफल गर्ने निर्णय गरेको थियो ।

ओलीको प्रस्तावले नेपाल पक्ष धर्मसंकटमा, विपक्षी गठबन्धनमा तरङ्ग

रस्साकस्सीका बीच एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदे लिखित आह्वान गनुभयो ।

एमालेका दुई पक्षबीच शर्तको जुहारी, माधव नेपाललाई अध्यक्ष बनाउनुपर्ने नेपाल पक्षको शर्त

तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त

सुर्खेतमा ३१ गतेसम्म निषेधाज्ञा लम्बियो

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबार भर्चुअल माध्यमबाट बसेको बैठकले कोभिड–१९को जोखिम कायमै रहेकाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय गरेको हो ।