Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


वीरगञ्ज महानगरद्वारा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

राष्ट्रपतिको ट्वीट हटाएपछि नाइजेरियामा ट्वीटर सञ्चालनमा राेक

नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्वीटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ ।

उज्वल थापा : परिचय, राजनीतिक लाइन र चर्चा

स्याङ्जाको साविक दरौं गाउँ विकास समिति वडा नं. ७ हालको अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारीका उदयबहादुर गोदार थापा र शान्ता थापा(रायमाझी)का जेठा छोरा उज्वल गोदार थापाको २०३३ पुस महिनामा थापाथलीस्थित परोपकार

खोप केद्र सञ्चालनका लागि महानगरको पत्र

आगामी २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई चीनबाट ल्याइएको १० लाख कोभिडविरुद्धको खोप लगाइँदैछ ।

भारतमा दैनिक १ लाख कोभिड संक्रमित, २४ घण्टामा ३३ सयकाे मृत्यु

पछिल्लो २४ घण्टामा त्यहाँ एक लाख २० हजार ५ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ २ करोड ८६ लाख ९४ हजार ८ सय बढी संक्रमित भएका

मधेशी नेता सत्तामा गएपछि माधव नेपालको टिप्पणी, ‘ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखियो’

पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाउनुभयो ।

संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन भयाे– अध्यक्ष दाहाल

शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै दाहालले ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको बताउनुभएको हो ।

मनसुनमा हुने स्वास्थ्य समस्याको सामना गर्न मन्त्रालय तयार

विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा र्‍यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँको भनाइ छ ।

होलीमा दुई युवालाई भीरबाट खसालेका १२ आरोपी जेल चलान

बडिगाड गाउँपालिकाका रेशम बुढा मगर, झन्बहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढालाई जेल चलान

अमेरिकी प्रतिवदेनमाथि चीनको खण्डन, दाेहाेर्‍यायाे प्रयोगशालाका तीन जनामा भाइरस नदेखिएको दाबी

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेले गत हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिनुभएको थियो ।