Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


किन आइरहन्छन् कोभिड संक्रमणका लहरहरू ? (अन्तवार्ता)

संक्रमणको उक्त लहरमा बालबालिका बढी जोखिममा रहने भन्दै मन्त्रालयले अस्पतालहरूलाई २० प्रतिशत शय्या तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ ।

निषेधाज्ञामा पनि रोकिएन चिया उत्पादन

जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । उद्योगले स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालय : पठनपाठन जेठ २५ र परीक्षा साउन ५ देखि

स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरू जेठ २५ बाट सञ्चालन हुने पन्तले बताउनुभयो । कोरोना संक्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकोले वैकल्पिक माध्यमबाट पठनपाठन र

संघीय सरकारको बजेट संघीयताको मर्म विपरीत: गाँउपालिका राष्ट्रिय महासंघ

किरण थापासिन्धुपाल्चोक । संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटप्रति स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टी जनाएका छन् । सरकारले लोकप्रियताको नाममा बजेट ल्याएर आर्थिक भार जति स्थानीय तहलाई थोपरिदिएको गाँउपालिका

अमेरिकाले ५० लाख डोज खोप दिने भयो भन्दै हल्ला मच्चाउने राष्ट्रपति र प्रधानमन्त्रीका सूचना सल्लाहकारले मेटे ट्वीट

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले अमेरिकाले ५० लाख डोज खोप दिने भन्दै गरेका ट्विट मेटाएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ टिका प्रसाद ढकाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य

निषेधाज्ञा लम्बिएसँगै दैनिक ज्यालादारी गर्ने मर्कामा, स्थानीय सरकारले ल्याएन राहतका कार्यक्रम

टेकराज अवस्थीडडेल्धुरा । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पुर्‍याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् । सुदूरपश्चिमको डडेलधुरामा दैनिक काम गरेर खाने वर्गलाई

नेपाल समूहको केन्द्रीय कमिटी बैठक केहीबेरमा बस्दै

काठमाडौं । एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । नेपाल समूहको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार देखि सुरु भएको बैठकमा हिजो ३९

कांग्रेस नेता बस्नेतले जुटाए अक्सिजन प्लान्टका लागि ७० लाख, १० दिनभित्र नेपाल आइपुग्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्नका लागि आर्थिक सहयोग जुटेको बताउनु भएको छ । सुनकोसी गाउँपालिकामा राख्ने अक्सिजन प्लान्टका लागि ७० लाख आर्थिक

सोलुदूधकुण्ड नगरपालिकामा ८५ बेडको आईसोलेसन

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले ८५ बेडको आईसोलेसन निर्माण गरेर प्रयोगमा ल्याएको छ । सोलुदूधकुण्ड–४ फाप्लुमा क्वारेन्टीन र आईसोलेसन बेड थप गरेको मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । अक्सिजनसहितका अन्य उपकरण

सर्लाहीमा घरायसी प्रयोजनका लागि उपलब्ध गराएको काठ अन्यत्र बिक्री गर्ने पक्राउ

सर्लाही । सर्लाहीको फूलजोरबाबा साझेदार वन उपभोक्ता समितिका उपभोक्ताले समितिले उपलब्ध गराएको काठ अन्यत्र बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको छ । आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि उपलब्ध गराएको सालको