काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
रुपन्देही । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरले अनुदानमा किसानहरुलाई यान्त्रिक औजार वितरण गरेको छ । कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यले उपकरण बितरण गरीएको
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना
काठमाडौं । काठमाडौँ महानगर क्षेत्र भित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका
काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको काठमाडौं, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १४ ठाउँमा २० रोपनी भन्दा बढी जग्गा रहेको पाइएको छ । मन्त्री तामाङले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोक
एजेन्सी । भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण मुम्बईमा एक भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ । मुम्बईको मलाड क्षेत्रमा रहेको भवन क्षतिग्रस्त हुँदा ७ जना घाइते भएका
एजेन्सी । दक्षिण कोरियामा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । दक्षिणी शहर ग्वांगजूमा रहेको पाँच तले भवन भत्किँदा आठ जना घाइते भएको बीबीसीले जनाएको छ । भग्नावशेषमा अन्य
एजेन्सी । युरोकप फुटबलको तयारीमा रहेको पोर्चुगलले अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा शानदार जित निकाल्न सफल भएको छ । युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गएराति भएको खेलमा पोर्चुगलले इजरायलमाथि ४–०
एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रस्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् । घटनामा एक दर्जनभन्दा