Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


मन्त्रालय भन्छ, ‘अहिलेकै अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु घातक’

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउनुभयो ।

बालबालिकाकाे कोभिड उपचारका लागि जनशक्ति र स्वास्थ्य व्यवस्था कमजोर

संक्रमणका कारण १० वर्षमुनिका र ११ देखि २० मुनिका ३७–३७ जना बालबालिकाको मृत्यु भइसकेको छ । हालसम्म १० वर्ष मुनिका १४ हजार ४८ जना बालबालिका संक्रमित हुँदा ११ देखि २०

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने निश्चित

नयाँ सरकार बनाउन नेपाली कांग्रेसलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भनेका जनमोर्चाका कृष्ण थापाले तटस्थ बस्ने घोषणा गरिसकेका छन् ।

दुई बुँदे सहमतिपछि कर्णाली प्रदेशसभा बैठक सुचारु

प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

पाकिस्तानकाे टिभी बहसकाे क्रममा हात हालाहाल (भिडियो)

घटना पाकिस्तानी न्यूज च्यानल एक्सप्रेस न्यूजको एक कार्यक्रमको दौरान भएको हो । कार्यक्रम प्रस्तोता जावेद चौधरीको ‘कल तक’ भन्ने कार्यक्रममा दुवै नेताहरूलाई भ्रष्टाचार सम्बन्धी छलफलको लागि बोलाइएको थियो ।

बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोध गर्ने छ जना पक्राउ

अलायन्सले विज्ञप्तिमा भनिएको छ, ‘जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर अवैध रूपमा झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन प्रधानमन्त्री ओलीले प्रयास गरिरहेका छन् ।’

गण्डकी प्रदेशसभाको लोगोबाट चुच्चे नक्सा गायब, के भन्छ संसद् सचिवालय ?

नयाँ नक्सा प्रकाशन र संविधान संशोधनपछि प्रतिनिधिसभा, राष्ट्रियसभा मात्र नभइ देशका हरेक सरकारी कार्यालयमा चुच्चे नक्सा प्रयोग हुन थालिसकेको छ । तर, गण्डकी प्रदेशसभाले भने नक्सा सार्वजनिक भएको वर्ष दिन

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विस्तार

यसपटकको नियुक्तिमा पनि राष्ट्रपतिको कार्यालयले संविधानको धारा उल्लेख गरेको छैन । विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँले राख्नुभएको छ भने अन्य मन्त्रालयको जिम्मेवारी एमालेका नेताहरूलाई दिनुभएको

एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुपर्छ र ?– पियारी थापा

‘एउटा कुकरभित्र पकाएको भातको हरेक सिता छामिरहनुपर्छ होला र ?,’ उहाँले भन्नुभयो, ‘एउटा कुकरभित्र पाकेको भात समान रूपले पाकेको हुन्छ र मैले यो सरकारलाई त्यहि अनुरुपले हेरेको छु ।’

रुपन्देहीमा महेन्द्र यादवको हत्या आरोपमा ५ जना पक्राउ

प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताउनुभयो । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो