Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


बैतडीकाे बस्तीमा बाढी पस्यो, एक दर्जन घरमा क्षति

बाढीले मुन्ना लुहारको घर आधा बगाएको छ । घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगेका छन् । यस्तै, हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ ।

जनकपुरमा पतिको दीर्घायुका लागि बटसावित्री पर्व मनाइँदै

जनकपुर । पतिको दीर्घायुका लागि मिथिलाञ्चल क्षेत्रका विवाहित महिलाले बटसावित्री पर्व आज हर्षोल्लासका साथ मनाइरहेका छन् । जेठ औंंसीका दिन अटल सौभाग्यको कामना गर्दै वरको रुखमा जलाभिषेक गरी निराहार उपवास

नेपाल फर्कनासाथ ओलीविरुद्ध सत्याग्रह सुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी रुपमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिएमा त्यस विरुद्ध सत्याग्रह सुरु गर्ने चेतावनी दिनु भएको छ । द्वन्द्वग्रस्त मुलुक यमनमा रहेका

निषेधाज्ञाका समयमा २ सय लैङ्गिक हिंसा

काठमाडौं । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका

भारतले सडक बनाउँदा नेपालतिरको बाटो अवरुद्ध

दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको

सूर्योदय नगरपालिकाले ल्यायो कोरोनामा चिया टिप्ने मापदण्ड

इलाम । कोरोना जोखिमको अवस्थामा चिया क्षेत्र सञ्चालनका लागि इलामको सूर्योदय नगरपालिकाले मापदण्ड तयार पारेको छ । हरियो चियापत्ती टिप्दा न्यूनतम ३ मिटर दूरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क,

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको घटना घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका ९ को डेभा बाट बसन्त पानी जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप

न्यू बुटवल–बर्दघाट सवस्टेशन परीक्षणको अन्तिम चरणमा, एक महिनामा सञ्चालनमा आउने

हरि शर्मानवलपरासी । नवलपरासीमा निर्माणाधिन नेपाल विद्युत् प्राधिकरणको न्यू बुटवल सवस्टेशन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । २ सय २० केभी प्रसारण लाइन क्षमताको न्यू बुटवल–बर्दघाट सवस्टेशन परीक्षण र

संक्रमितको उपचारका लागि अस्पतालहरुले लिइरहेको शुल्कका विषयमा अनुगमन गर्न आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका लागि अस्पतालहरुले लिइरहेको सेवा शुल्कका विषयमा अनुगमन गर्न उद्योग मन्त्रालयलाई आग्रह गरेको छ । सरकारले तोकेको दररेट अनुसार निजी अस्पतालले सेवा दिए नदिएको बारेमा

कोरोना महामारीकै बीच सुदूरपश्चिमबाट रोजगारीका लागि दैनिक ६ सय नेपाली भारत जान थाले

विराज रोस्याराकैलाली । सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ६ सयको