मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।
नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाइ र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।
संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्री विरुद्ध मतदान गरेको बताएका हुन् ।
अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने यस्ता विभिन्न उपहार योजना यसअघि अन्य राज्यले पनि ल्याइसकेका छन् ।
विपद्को समयमा बालबालिकालाई प्रभाव पार्ने विभिन्न प्रकारका मनोवैज्ञानिक असरलाई हटाउने पढाइ र सिकाइलाई निरन्तरता दिनु आवश्यक छ । बालबालिका मात्र नभएर वयस्कमा उत्पन्न हुने नकरात्मक सोचलाई पनि पढाइ र सिकाइले
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिकाको वडा नम्बर ११ का ४८ वर्षीय कुलबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ
कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग कन्दङवाले जानकारी दिनुभयो ।
मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर भर्ने अस्पताल प्रशासनले जनाएको छ