Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


जलवायु सम्मेलनका लागि कम्तिमा तीन वर्ष एउटै कर्मचारी राख्ने व्यवस्था गर्न माग

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोप २९ मा नेपालको सहभागिता सन्तोषजनक रहेको उल्लेख गर्दै सबै मिलेर जलवायु परिर्वतनका असर न्युनिकरणमा लाग्न आह्वान गर्नुभएको छ । बिहीबार काठमाडौंमा

‘कर्मचारी बढी हुँदा सेवा प्रवाह प्रभावकारी भएन, घटाऔं’

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई समावेशी बनाउनुपर्ने पार्टीका प्रमुख सचेतकहरुले माग राख्नुभएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा विधेयकमाथिको

संसद्‌मा विचाराधिन विधेयकहरुका विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने संयुक्त कार्यदलको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरु समय सीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बिहीबार सत्तारुढ दुई दल नेकपा एमाले

कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस-एमाले सहमत

काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामित सेवा विधेयकमाथिको छलफलमा

देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दल मिलेका हौं : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को

नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले कम्युनिष्ट

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप-३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिनुभएको छ । बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ । दिनभरको उतार चढावकाबीच अन्तिममा नेप्से ४ दशमलव १९ अंकले बढेर २६ सय ३० को विन्दुमा पुगेको