Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


थप ३१ सय १४ जनामा कोरोना, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

माइस्थानमा हवन गर्दै गुरुपूर्णिमा मनाइयो

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले हिन्दुधर्ममाथि अनेकौँ प्रकारको आक्रमण भइरहेको भन्दै सनातनको सम्वर्द्धन तथा प्रचारप्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

अन्डरग्राउन्ड मार्केटकाे व्यापार : भाडा सस्ताे, व्यापार काइदा

दैनिक आवतजावत गर्ने मानिसहरू नै यहाँका उपभोक्ता हुन् । खासगरी मानिसले बाटो काट्नका लागि यहाँ हिँडडुल गर्ने गरेका छन् । कोही ग्राहक भने घुम्नका लागि पनि यो बाटो हिँड्ने गरेका

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा– कमल थापा

चौध वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताउँदै अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने जनताले राप्रपालाई रोज्नुपर्ने टिप्पणी गर्नुभयो

भ्याली कमाण्ड घोषणा हुनुअघि काठमाडौंमा युथफोर्सको शक्ति प्रदर्शन

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्‍न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्‍न शक्ति प्रदर्शन गरेको छ।

सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

चितवनका ९३ हजारले लगाए कोरोनाविरुद्धको खोप

माघबाट सुरु भएको खोप अभियानमा फरक–फरक कम्पनीका गरी चितवनमा ९३ हजार ३ सय ७२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो ।

इलाममा स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन, बढ्न थाले कोरोना संक्रमित

निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड पनि खासै पालना भएको पाइँदैन । जसले गर्दा पाँचसय बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको इलामका कोभिड फोकल पर्शन

कांग्रेसको तल्ला तहको अधिवेशन स्थगित

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताउनुभयो ।

पूर्व वाणिज्यमन्त्रीसहित सात अमेरिकी नागरिकमाथि चीनको प्रतिबन्ध

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।