दिलिप कुमार यादव कपिलवस्तु । राजकुमार सिद्धार्थले राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षणको गन्तब्य बनाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ । कोरोना भाइरस संक्रमणले थलिएको नेपालमा पर्यटककालागि
बझाङ । बझाङमा अविरल बर्षाका कारण आएको बाढीले लघुजलविद्युतको भवन बगाएको छ । मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाको भवन बगाएको हो । करिब १ करोड लागतमा
म्याग्दी । शनिबार (हिजो) वेलुकीदेखि थुनिएको गुर्जा खोलोमा पानी ओभरफ्लो भएर बग्न थालेको छ । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जा नदी शनिवार ५ बजेदेखि थुनिएको
काठमाडौं । एउटै औषधिको कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख बढी) पर्छ ।
काठमाडौं । फरकफरक खेमामा रहे पनि इमानदार कार्यकर्ता डोबाटे विश्वकर्मालाई मन्त्री हुनबाट रोक्न सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाक कोइरालाको स्वार्थ मिलेको छ । उनीहरुको दबाबपूर्ण निर्देशनमा पोखराका धनाढ्य बिन्दुकुमार
छलफलमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनको सम्बन्धी छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शनिबार गायक रामजी खाँडको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा कञ्चन सारु मगरको महिला स्वर छ । कमल सौरागको संगीत संयोजनमा बनेको गीतलाई कुमार रानाले मास्टररिङ र मिक्सिङ गरेका हुन् ।
अस्ट्रेलियाली सरकारले संक्रमण वृद्धि भएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ । डेल्टा भेरियन्ट फैलिएपछि देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो ।
सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।
अफगानिस्तानबाट पहिलो खेपमा जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरूलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।