Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य

स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

अग्निपरीक्षामा माधवकुमार नेपाल, अब दुई विकल्प मात्र बाँकी

देशैभरी पार्टी संयन्त्र र भौतिक संरचना पार्टी अध्यक्ष केपी ओलीको हातमा छ । ओली साम, दाम, दण्ड, भेदको राजनीतिमा पारङ्गत हुनुहुन्छ । यद्यपि त्यसको मुकाविला गर्ने सामथ्र्य नेपाल पक्षसँग कमजोर

‘भीरको चिण्डो’ बन्दै संक्रमणकालिन न्याय, कर्मचारी र ऐनमै अड्किए आयोग

बृहत शान्ति सम्झौताको बुँदा नम्बर ५ मा माओवादी सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षद्वारा बेपत्ता पारिएका र मारिएका व्यक्तिहरूको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र

सरकारसँग पाइला-पाइलाको हिसाब लिने रणनीतिमा एमाले !

संसद् बन्द गरेर अध्यादेशबाट शासनसत्ता चलाउन खोजेको आरोप पनि ओलीले खेप्नुपर्यो । सरकारमा रहेको बेला संसदप्रतिको रवैयालाई विपक्षीमा पुगेपछि पनि निरन्तरता दिने एमालेले संकेत गरिरसकेको छ ।

चुनावअघि इमरानको घोषणा– कश्मीर कि पाकिस्तानमै सामेल हुन्छ कि स्वतन्त्र राज्य हुन्छ

२५ जुलाइमा हुने निर्वाचनअघि पाकिस्तान प्रशासित कश्मीरको तरार खाल क्षेत्रमा एक चुनावी सभालाई सम्बोधन गर्दै इमरान खानले विपक्षका एक नेताको दाबीलाई पनि खण्डन गर्नुभयो ।

म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा

टोकियो ओलम्पिकको पदक तालिकामा भारतले खाता खोल्यो

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो । यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन् ।

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

उहाँले भन्नुभयो, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि अगो बल्छ ।’

परीक्षण उडानको अन्तिम तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

दोस्रो अन्तरराष्ट्रिय बोलपत्र अन्तर्गत ५० करोडको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोडको काम भएका छन । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम पनि भएको छ

कट्टर समर्थक र कट्टर विरोधीबीचको दोसाँधमा एमसीसी

गठबन्धन बन्नुअघि नै देउवा र दाहालबीच संकल्प प्रस्ताव पारित संसदबाट अनुमोदन गर्ने सहमति भएको हो । संसदमा एमालेले विरोध नगरे पनि सार्वजनिक खपतका लागि सडक तताएका माओवादी नेताहरूका हकमा नैतिकताको