Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


मन्त्री बनाउन ४९ सांसद्को दबाबले मलाई तनाव छ– अध्यक्ष दाहाल

‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए

नेपाल र दाहालबीच भेटवार्ता, ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्नुभएको हो ।

बर्दियामा रोकिएन हात्ती आतंक, घरबाट निस्कनसमेत मुस्किल

। हात्तीले दुख दिन थालेपछि स्थानीय समसाँझै घरको ढोका लगाएर बस्न बाध्य छन् । आफूहरूलाई हात्तीले एकदमै दुःख दिने गरेको र दिनकै क्षति पुर्‍याउने गरेको गेरुवा सरखौलकी हिरादेवी थारुको दखेसो

पूर्व पदाधिकारीले नै पाएनन् क्रियाशील सदस्यता, कांग्रेसमा डनतन्त्र हावी भएको कार्यकर्ता गुनासो

१० लाख क्रियाशील पुर्‍याउने अनि महाधिवेशन गराउने नाममा आन्तरिक लोकतन्त्र धरापमा पर्दा नेतृत्वले ध्यान दिन जरुरी ठानेको छैन । आजित भएर नेताहरू राजीनामा दिएर धर्नामा बस्ने वातावरण बनेको छ ।

पार्टीको वैधानिकता जोगाउन केन्द्रीय र प्रदेश कार्यसमितिको मात्रै निर्वाचन गरौं– रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।

एमालेको घरझगडा : कोही लालगद्दार, कोही महाराजधिराज !

१५ वर्ष शक्तिहीन भएर माधव नेपालको कार्यकर्ता बन्नुपरेको पीडा आफू शक्तिमा आरूढ भएपछि ओलीले पाई–पाई फच्याउन सुरु गर्नुभएको छ । यतिसम्म कि माधव नेपालले दिएको स्वास्थ्यलाभको कामनासमेत उहाँलाई बिझाएको थियो

टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा (तस्वीरहरू)

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ ।

कैलाली र कञ्चनपुरकाे गर्मी भुलाउने डोटीको बुडर झरना

प्रचारप्रसारको अभावका कारण खासै चर्चामा आउन नसकेको बुडलको नाम अहिले सामाजिक सञ्जालबाट मानिसको मुखमुखमा पुगेको छ । नाम मात्रै सुनेको र झरनाको तस्वीर मात्रै देखेका सर्वसाधारण पनि अहिले यो झरनासम्म

महाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल

उहाँले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्‌गद् भयौं

भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता

बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।