Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


सुजिता भण्डारी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा दाइ पक्राउ

आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजितो बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।

यातायातको राजश्व अब अनलाइनबाटै, बागमतीलाई डिजिटल प्रदेश बनाउने मुख्यमन्त्रीको उद्घोष

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार एक समारोहका बीच सवारी साधनहरूको राजश्व भुक्तानी अनलाइनबाट गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना प्रणालीको उद्घाटन गरेर शुभारम्भ गर्नुभएको हो ।

कांग्रेसले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप हाेइन अनुरोध मात्र गरेको थियाे- देउवा

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिनुभएको बधाई र शुभकामनालाई धन्यवाद दिन बोल्दै देउवाले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाएको बताउनुभयो ।

चारपटक प्रधानमन्त्री हुँदाका र ओली सरकारका कमजोरी सच्याउनुस्, जनता खुसी हुन्छन्– राजेन्द्र लिङ्देन

लिङ्देनले सरकारबाट जनताले धेरै अपेक्षा नगरेकाले साना–साना विषयमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बाटोमा नजाँदासम्म अस्थिरतामात्र आइराख्ने बताउनुभयो ।

राष्ट्रपतिबाट संविधान, ऐन र कानुनको उल्लंघन भयो– सांसद् यादव

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १ सय ४९ सांसद्ले हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दावी गर्दा पनि राष्ट्रपतिले संविधान, ऐन र कानुनको उल्लंघन गर्दै नियुक्ती नगरिएको बताउनुभयो ।

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्रीलार्ई नेता झाको ध्यानाकर्षण

प्रतिनिधिसभाको शुक्रबारको बैठमा सांसद्समेत रहनुभएका नेता झाले प्रधानमन्त्रीले आफूहरूसँग गरेको सहमति र वाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।

अदालत जानुपर्ने स्थितिको सिर्जना कसले गर्यो, दलहरूले नै होइन ?– हरिबोल गजुरेल

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेता गजुरेलले राजनीतिक दलहरूले राजनीतिक विषय समाधान नगरेकाले अदालतमा जानुपर्ने अवस्था आएको बताउनुभयो ।

पोखरा–ढाका हवाइ उडानबारे बंगलादेशी प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल

हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर

आवेग र उत्तेजनामा राजीनामा दिएको थिइँन, जनता र मतदाताको व्यापक आग्रहपछि फिर्ता लिएँ– डा.रावल

स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ आफूले राजीनामा दिएको पनि उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

अनसन बसेको नेता कार्यकर्ताको माग तत्काल सनुवाइ गर्न समितिलाई देउवाको निर्देशन

कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।