अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी भ्रष्ट्रचार सम्बन्धीका सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।
बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो
राष्ट्रियसभा बैठकमा बोेल्दै उहाँले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै कडरीयाले सामाजिक सुरक्षा भत्ता दिँदा परिवारको आर्थिक सूचांक हेरेर भत्ता दिनुपर्नेमा जोड दिनुभयो ।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य पौड्यालले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताउनुभयो । विस्तृत अध्ययनविना हठातमा परीक्षा स्थगन गर्न नहुने उहाँको तर्क छ ।
बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दावी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरू विरुद्ध रक्षावरण हुने बीमालेख योजना
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने र युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको छ ।
तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगला लगायतका विशेष परिकारहरू पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरिन्छ ।
एजेन्सी । पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकास्थित त्रिवेणी घाटमा दाहसंस्कारका लागि घाट निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाको कुल २ करोड १३ लाख रुपैयाँ खर्च गरेर घाटमा संरचनाहरु निर्माण गरिएको हो ।