काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले एक महिनामा मन्त्रीपरिषद्लाई पूर्णता दिन भने सक्नुभएको
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गर्नुभएको छ । ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आज राती आर्सनलले प्रिमियर डिभिजनको नवप्रवेशी टोली ब्रेन्टफोर्डसँग खेल्नेछ । यो खेल ब्रेन्टफोर्डको मैदानमा हुनेछ ।
एजेन्सी । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ । आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय
एजेन्सी । बेल्जियन खेलाडी रोमेलु लुकाकु इंग्लीश फुटबल क्लब चेल्सी फर्किएका छन् । यसअघि इटालीको इन्टर मिलानमा रहेका लुकाकु चेल्सीसँग किर्तीमानी रकमको सम्झौता गर्दै पुरानै क्लब भित्रिएका हुन् । लुकाकुको
काठमाडौं । उखुको रसको चिनी बनाएर बेचे पनि उखुको भुक्तानी नदिएर किसानलाइ रुवाइरहेका वीरेन्द्र कनौडिया नै सात महिनापछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै छन् । कनौडियाको महालक्ष्मी सुगर मिल कपिलवस्तुमा थियो,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा एक महनिादेखि १७ मन्त्रालयको भार छ । देशका कार्यकारीले सबै मन्त्रालयलाई समय दिन नसक्दा मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार अस्तव्यस्त बनेको छ । विभागिय मन्त्री
काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई
व्यवसायको पाटो त छँदै छ । उहाँले युवाहरु सामाजिक कार्यमा समेत लाग्नुपर्छ भन्ने सन्देश दिनुभएको छ । युवाहरुलाई नयाँ प्रविधि सँग पनि जोड्दै हुनुहुन्छ ।
भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अब भोजबाट आइएमई पे माफर्त खरिद गदा रु ५०० नबढ्ने गरी २० प्रतिशत क्यासब्याक सेवाग्राहीले पाउनेछन् ।