Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


क्याटरपिलर फाउन्डेशनद्वारा नेपालमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग

अस्पतालहरुको छनोट गर्न ट्रयाक्टर्स नेपाल प्रालि (टिएनपिएल)ले मद्दत पुर्‍याएको थियो । टिएनपिएल क्याटरपिलर आइएनसीको नेपालको डिलर कम्पनी हो ।

अनलाइन पढाएर ढाड सेकिने शुल्क : इन्जिनियरिङका विद्यार्थी मर्कामा, त्रिवि र कलेज मौन

प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ ।

‘शीर्ष नेताका बोली, टोले गुण्डाका भन्दा पनि निकृष्ट’

सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु उनीहरूको दैनिकी बनेको छ । शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्रले सामाजिक मनोविज्ञानमै प्रभाव पारेको छ ।

माधव नेपाललाई केशव बडालकाे आग्रह– ‘एमाले छोडेर नजानुस्’

केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नुपर्छ भन्ने नेपाल पक्षको शर्त नेता बडालले निरीह र बेइमानीको संज्ञा दिनुभयो ।

मास्क लगाउन अनुरोध गर्दै काठमाडौं प्रशासनको अनुगमन

यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।

असोज मसान्तसम्म १ करोड २ लाख खोप प्राप्त हुन्छ– राज्यमन्त्री श्रेष्ठ

बिहीबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म एक करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिनुभयो ।

इतर पक्षले महाधिवेशन भाड्न लागेको संस्थापन पक्षको आरोप

उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

४१ लाख ठगी गर्ने युवक कारागार चलान, संविधानसभा सदस्यका उम्मेदवार फरार

विकमाथि बिमा गरिदिने र अनुदान रकम दिलाउने भन्दै प्रलोभन देखाएर ४१ लाख ठगी गरेको आरोप लागेको थियो । ठगीपछि ६० जना स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई असारमा पक्राउ गरिएको थियो

साउनपछि आइएमइआई दर्ता गर्नेको संख्या उत्साहजनक

प्राधिकरणको यस अभियानबाट हराएका मोबाइल पत्ता लगाउन पनि सजिलो पर्नेछ । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्व बढाउन यो उपाय प्रभावकारी भएको नियमनकारी निकायको दावी छ ।

‘कुलमान बाहेक अर्को मान्छे छैन ? उनी बुढो भएपछि के गर्ने ?’

सरकारले कुलमान घिसिङ बाहेक अर्को मान्छे नभएको जस्तो गरेर उनलाई नै नियुक्त गरिएको भन्दै बुढो भएपछि सरकारले के गर्छ भन्दै प्रश्न गर्नुभयो ।