Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


डडेल्धुरामा आँखा उपचार केन्द्र स्थापना

कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।

बारामा ट्रकको ठक्करबाट हात्तीसहित दुई माहुते घाइते

ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनका कली हात्तीसहित माहुत अजित चौधरी, र पछुबा पवन सिंहलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।

अत्यधिक वर्षा तथा पहिरोका कारण मेलम्चीमा क्षति

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिरोका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची

अफगानिस्तान दोस्रो ठूलो शहर कान्दहार तालिवानको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले देशको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेका छन् । एक साता यता एक पछि अर्को प्रान्तीय राजधानी नियन्त्रणमा लिंदै अघि बढेको तालिवानले गएराती कान्दाहार

कांंग्रेस नेता आलमको मुद्दाको सुनवाइ सर्‍यो, ‘हेर्न नमिल्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध

नक्कली सेनिटाइजर बनाउने आशिष प्याकुरेल २० लाख धरौटीमा रिहा

काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाइ ललितपुर जिल्ला अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय बामदेव ज्ञवाली र किरण कुमार

नवलपुरको हुप्सेकोटका पहिरो पीडितको बिचल्ली, एक महिनादेखि विद्यालयमा बास

विवेक भण्डारीनवलपुर । झण्डै एक महिनाअघि गएको पहिरोबाट विस्थापित बनेका नवलपुरको हुप्सेकोट गाउँका पहिरो पीडितहरु अझै गास र बासको समस्यामा छन् । सिंगो बस्ती नै पहिरोको चपेटामा परेका उनीहरु पुनः

सामाजिक सञ्जालमा सरकारलाई प्रश्न- राति ८ बजेपछि कोरोना नसर्ने हो ?

काठमाडौं । सरकारले कोरोना संक्रमणका बिरामी बढ्न थालेको भन्दै बिहीबारदेखि राति ८ बजे सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यस्तो अवैज्ञानिक निर्णयको चौतर्फी विरोध भइरहेको छ । राति ८

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ११ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद

वीरगञ्जमा पेस्तोलसहित तीन जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका– १५ स्थित ब्रह्मचोकको एक होटलबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बस्ने अनिल साह, धरान नगरपालिका– १५ बस्ने