Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


लुम्बिनीमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै, माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी पेश गर्दैछन् । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेभित्र

कर्तव्य पालनाको सिलसिलामा विनम्र बन्नुस्: प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको अर्को मिति तय गर्ने मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद

आज देशका यी स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ठूलो पानी पर्ने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश,

भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० को मृत्यु, पुरिएका १४ को उद्धार

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् । बुधबार दिउँसाे

अफगानिस्तानमा विद्रोही तालिवानले जेल तोडेर राजनीतिक बन्दीहरु भगाए

एजेन्सी । देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको अफगानिस्तानको विद्रोही समूहले गएराती कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक वन्दीहरुलाई मुक्त गरेको छ । यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण

युएफा सुपर कप उपाधि चेल्सीलाई

एजेन्सी । यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लीश क्लब चेल्सीले

इटहरीका मेयर द्वारिकलालले सेवाग्राहीलाई धम्की दिँदै कार्यालयमै थुने

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर

एमसीसीमा सभामुख नै अनिच्छुक, राजनीतिक सहमतिविना अघि नबढाउने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् । पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, घर चलाउनै गाह्राे

काठमाडौं । कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको