उहाँले थप्नुभयो, ‘सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसिसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारणले मेरो प्रश्न छ, एमसिसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।’
घिसिङले हितेन्द्र शाक्यलाई पनि सरकारले ऊर्जा आयोगका लगेर सम्मान गरेको पनि बताउनुभयो । उहाँले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरी काम गर्ने
१० हजार ९ सय ७ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र ५ हजार ७४९ जनाको एन्टीजेन परीक्षणमा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो तीन बजेसम्मको समयसीमा दिइएको छ ।
चिकित्सा शिक्षा आयोगले आफ्नो मापदण्डका आधारमा परीक्षा लिने भएकाले सोही आधार अनुसारको तयारी गर्न नसक्नुले विद्यार्थीको तयारी अभाव भएको बुझ्न सकिने उहाँको तर्क छ ।
मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई
नेपाली सेनाको गोरख बक्स गण र कालिजङ गणले यही स्थानमा अस्थायी आवास निर्माणको काम गरेको हो । अस्थायी घर बनेसँगै टहराको कष्ठकर जीवन अन्त्य भएपछि थानीय दोर्जे दोङ निकै खुसी
र्वसाधारणले स्वास्थ्य मापदण्ड पालन गर्न छाडेका छन् । पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सरकारले तोकेको मापदण्डमा उल्लेख छ ।
अदालतले उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
महतले भन्नुभयो, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्ने जस्तो गलत सन्देश जाने खालका प्रचार भइरहेको छ । यो दूर्भाग्यपूर्ण कुरा हो