Logo ३ मंसिर २०८३, बिहिबार | Fri, Nov 20, 2026


लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा सत्तापक्ष नै अनुपस्थित, मुख्यमन्त्रीद्वारा राजीनामा

पोखरेलको राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत गरेको सभामुख पूर्णबहादुर घर्तीले सदनमा बताउनुभयो ।

संविधानकै कारण मलाई अख्तियारले फसायो, संविधान सच्याउनुपर्छ– विजयकुमार गच्छदार

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै

आँखा तरेकाे भन्दै हेटौंडामा खुकुरी हानाहान

सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताउनुभयो ।

सुनसरीमा एक महिनामा २ सय ३८ फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरू छन्

आँखा तरेको निहुँमा हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान, एक घाइते

हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट एक युवा घाइते भएका हुन् । घाइते भएका

छथर गाउँपालिकामा एकल पुरुषलाई वार्षिक पाँच हजार भत्ता

तेह्रथुम । छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक

एमालेले बहिस्कार गरेपनि अविश्वास प्रस्ताव टेबुल हुन्छः सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताउनुभएको छ । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे

शेरबहादुर र स्वर्गीय सुर्यबहादुरकाे गृहजिल्लाका नगरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले थप दुई वटा नगरपालिकासँग अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाले प्रदेश नम्बर–१ को पाख्रीबास

बा, दाइ र काकाहरुको छिनाझम्टिमा देश दुखिरहेछ

संजिव कार्की  कसैलाई खसाल्न सजिलो छ । व्यवस्था परिवर्तन गर्न पनि सजिलो छ । व्यवस्था परिवर्तन आफैमा सहज होइन यद्यपि जुन रफतार र शैलीमा व्यवस्था परिवर्तनका लागि आन्दोलन र घटना