Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


जारको पानी सबैभन्दा बढी दुषित, दोस्रोमा बेकरी आइटम

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कमा सबैभन्दा बढी १६ प्रतिशत पिउने पानी गुणस्तरहीन भेटिएको जनाएको हो, जुन तपाईं हामीले दैनिक रुपमा प्रयोगमा ल्याउने गरेका छौं ।

यादवचन्द्र शर्माद्वारा बागमती प्रदेश प्रमुखको शपथ ग्रहण

प्रदेश प्रमुख शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६७ बमोजिम शपथ गराएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेका हाैं– माधव नेपाल

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताउनुभयो ।

ओभरफ्लो भएर बग्न थाल्यो सानीगाड नदी

पुरै डाँडो नै खसेपछि थुनिएको नदी ओभरफ्लो भएर बग्न सुरु गरेको हो । पहिरोले थुनिएको झण्डै ३ सय मिटर वरपर पानीको तलाउ बनेको छ । नदीको बीचमा ठूला ढुङ्गाहरू भएकाले

नयाँ दलको सनाखतका लागि आयोगद्वारा नेपाल र ठाकुरलाई ९ गतेको निम्तो

सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

कक्षा १२ को परीक्षा सुरु गर्न सांसदहरूको सुझाव

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले लगायत पदाधिकारीले सीसीएमसीको सिफारिसको आधारमा परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो ।

कञ्चनपुरमा प्रहरी र कांग्रेस निकट शिक्षक संघबीच झडप, महेन्द्रनगर बजार तनावग्रस्त

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको विषयमा दुवै पक्षबीच कुरा नमिल्दा भडप भएको बताइएको छ ।

भदौ १० गतेबाट सी डिभिजन लिग सुरु, उद्घान खेलमा सताक्षीधाम र च्याम्पियन ब्वाइज भिड्ने

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ ।

१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले वृद्धि

आर्थिक रूपमा सम्पन्न परिवारका विद्यार्थी, शहर, निजी विद्यालयका विद्यार्थीको शैक्षिक उपलब्धि बढि रहेको केन्द्रले जनाएको छ ।

बागलुङमा पाँच दिन निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।