तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।
बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भए पनि लगातारको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ ।
जलवायु परिवर्तन र विपद न्यूनीकरणमा कार्यरत संस्थाहरूबीच पनि समन्वय, सहकार्य बलियो बनाउँदै त्यसमा स्थानीय सरकारको सहभागिता जुटाउन समितिले निर्देशन दिएको छ ।
चीनको कानून निर्माताको थलो ‘द नेशनल पिपुल्स कंग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको हो । चीनले गत मे महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो
केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा हल्लीखल्ली मच्चाउनेहरु अहिले चुप बसेकोमा उहाँले रोष पोख्नुभयो । उहाँले केपी ओलीले ल्याएको अध्यादेशले राजनीतिक प्रणाली बलियो बनाउनेसमेत दाबी गर्नुभयो ।
समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्रालयले शुक्रबार सूचना जारी गरी खोप लगाइसकेका व्यक्तिमा कुनै असर नदेखिए खोपले काम गर्दैन भनि फैलिएको भ्रमको खण्डन गरेको हो ।
नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखिएको छ । यसअघि ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिएको थियो ।
शुक्रबार आफ्नो ‘बोर्डर म्यान अफ नेपाल’ पुस्तकको सार्वजनिकीकरणमा बोल्दै श्रेष्ठले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे पनि हालसम्म सो क्षेत्रसहितको भू–भाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको